बागमती प्रदेश सरकार
युवा तथा खेलकुद मन्त्रालय
प्रदेश युवा परिषद, बागमती
हेटौंडा, नेपाल
"सिर्जनशीलता र उद्यमशीलता प्रवर्धन : बागमतीमा युवा सशक्तीकरण"
प्रदेश युवा परिषद, बागमतीको आर्थिक सहयोग तथा जिल्ला युवा समिति, काठमाण्डौको समन्वयमा संचालन भैरहेको ३९० घण्टे सीपमुलक तालिम (टेलरिङ) अनुगमन
तस्विर ग्यालरी
प्रदेश युवा परिषद, बागमतीको आर्थिक सहयोग तथा जिल्ला युवा समिति, काठमाण्डौको समन्वयमा संचालन भैरहेको ३९० घण्टे सीपमुलक तालिम (टेलरिङ) को चन्द्रागिरी नगरपालिका-३, काठमाण्डौमा प्रदेश युवा परिषद्, बागमति द्वारा अनुगमन गरिएको छ। मिति:२०८१/०२/१६ #youthskillyear2081 #provinceyouthcouncilbagamati #Hetauda #YouthEmpowerment #PYC