बागमती प्रदेश सरकार
युवा तथा खेलकुद मन्त्रालय
प्रदेश युवा परिषद, बागमती
हेटौंडा, नेपाल
"सिर्जनशीलता र उद्यमशीलता प्रवर्धन : बागमतीमा युवा सशक्तीकरण"
प्रदेश युवा परिषद, बागमतीको आर्थिक सहयोग तथा जिल्ला युवा समिति, काभ्रेको समन्वयमा १६० घण्टे सीपमुलक तालिम (बेमौसमी तरकारी खेती) अनुगमन
तस्विर ग्यालरी
प्रदेश युवा परिषद, बागमतीको आर्थिक सहयोग तथा जिल्ला युवा समिति, काभ्रेको समन्वयमा धूलिखेल न.पा - १० बतासेमा संचालन भैरहेको १६० घण्टे सीपमुलक तालिम (बेमौसमी तरकारी खेती)को प्रदेश युवा परिषद्, बागमती द्वारा अनुगमन गरिएको छ। मिति:२०८१/०२/१८ #youthskillyear2081 #provinceyouthcouncilbagamati #YouthEmpowerment #PYC