बागमती प्रदेश सरकार
युवा तथा खेलकुद मन्त्रालय
प्रदेश युवा परिषद, बागमती
हेटौंडा, नेपाल
"सिर्जनशीलता र उद्यमशीलता प्रवर्धन : बागमतीमा युवा सशक्तीकरण"
प्रदेश युवा परिषद, बागमतीको आर्थिक सहयोग तथा जिल्ला युवा समिति, काभ्रेको समन्वयमा काभ्रे जिल्लाको बिभिन्न स्थानमा संचालन भैरहेको ३९० मोबाईल मर्मत लेभल-१ ,३९० घण्टे ब्यूटिसीयन लेभल- २, ३९० घण्टे फेसन डिजाईनिङ लेभल-१ ,१६० घण्टे टेलरिङ लेभल-१ ,३९० घण्टे ब्यूटिसीयन लेभल-१, १६० घण्टे वेटर लेभल -१ ,१६० घण्टे हाउसकिपिङ लेभल-१ ,१६० घण्टे कुक लेभल -१ , ३९० घण्टे टेलरिङ लेभल -१ ,३९० घण्टे मोबाई मर्मत लेभल -१ जस्ता तालिमहरुको अनुगमन
तस्विर ग्यालरी
प्रदेश युवा परिषद, बागमतीको आर्थिक सहयोग तथा जिल्ला युवा समिति, काभ्रेको समन्वयमा काभ्रे जिल्लाको बिभिन्न स्थानमा संचालन भैरहेको ३९० मोबाईल मर्मत लेभल-१ ,३९० घण्टे ब्यूटिसीयन लेभल- २, ३९० घण्टे फेसन डिजाईनिङ लेभल-१ ,१६० घण्टे टेलरिङ लेभल-१ ,३९० घण्टे ब्यूटिसीयन लेभल-१, १६० घण्टे वेटर लेभल -१ ,१६० घण्टे हाउसकिपिङ लेभल-१ ,१६० घण्टे कुक लेभल -१ , ३९० घण्टे टेलरिङ लेभल -१ ,३९० घण्टे मोबाई मर्मत लेभल -१ जस्ता तालिमहरुको प्रदेश युवा परिषद्, बागमती द्वारा अनुगमन गरिएको छ। मिति:२०८१/०२/१९ #youthskillyear2081 #provinceyouthcouncilbagamati #YouthEmpowerment #PYC