बागमती प्रदेश सरकार
युवा तथा खेलकुद मन्त्रालय
प्रदेश युवा परिषद, बागमती
हेटौंडा, नेपाल
"सिर्जनशीलता र उद्यमशीलता प्रवर्धन : बागमतीमा युवा सशक्तीकरण"
प्रदेश युवा परिषद, बागमतीको आर्थिक सहयोग तथा जिल्ला युवा समिति सिन्धुपाल्चोकको समन्वयमा सिन्धुपाल्चोक जिल्लाको विभिन्न स्थान मा सन्चालन भैइरहेको १६० घण्टे प्लम्बिङ ,१६० घण्टे बिल्डिङ इलेक्ट्रीसियन , ३९० घण्टे प्लम्बिङ ,१६० घण्टे बेमौसमी तरकारी खेती ,१६० घण्टे वेटर ,३९० घण्टे ब्यूटीसियन , ३९० घण्टे फेसन डिजाइनिङ ,३९० घण्टे टेलरिङ , जस्ता सीपमूलक तालिमको अनुगमन
तस्विर ग्यालरी
प्रदेश युवा परिषद, बागमतीको आर्थिक सहयोग तथा जिल्ला युवा समिति सिन्धुपाल्चोकको समन्वयमा सिन्धुपाल्चोक जिल्लाको विभिन्न स्थान मा सन्चालन भैइरहेको १६० घण्टे प्लम्बिङ ,१६० घण्टे बिल्डिङ इलेक्ट्रीसियन , ३९० घण्टे प्लम्बिङ ,१६० घण्टे बेमौसमी तरकारी खेती ,१६० घण्टे वेटर ,३९० घण्टे ब्यूटीसियन , ३९० घण्टे फेसन डिजाइनिङ ,३९० घण्टे टेलरिङ , जस्ता सीपमूलक तालिमको प्रदेश युवा परिषद्, बागमती द्वारा अनुगमन गरिएको छ। मिति:२०८१/०२/२० #youthskillyear2081 #provinceyouthcouncilbagamati #YouthEmpowerment #PYC