बागमती प्रदेश सरकार
युवा तथा खेलकुद मन्त्रालय
प्रदेश युवा परिषद, बागमती
हेटौंडा, नेपाल
"सिर्जनशीलता र उद्यमशीलता प्रवर्धन : बागमतीमा युवा सशक्तीकरण"
प्रदेश युवा परिषद, बागमतीको आर्थिक सहयोग तथा जिल्ला युवा समिति, रामेछापको समन्वयमा संचालन भैरहेको ३९० घण्टे सीपमुलक तालिम (टेलरिङ- तह २) अनुगमन
तस्विर ग्यालरी
प्रदेश युवा परिषद, बागमतीको आर्थिक सहयोग तथा जिल्ला युवा समिति, रामेछापको समन्वयमा संचालन भैरहेको ३९० घण्टे सीपमुलक तालिम (टेलरिङ- तह २) को मंथलि नगरपालिका वडा नं.-१, रामेछापमा प्रदेश युवा परिषद्, बागमति द्वारा अनुगमन गरिएको छ। मिति: २०८१/०२/२८ #youthskillyear2081 #provinceyouthcouncilbagamati #Hetauda #YouthEmpowerment #PYC