बागमती प्रदेश सरकार
युवा तथा खेलकुद मन्त्रालय
प्रदेश युवा परिषद, बागमती
हेटौंडा, नेपाल
"सिर्जनशीलता र उद्यमशीलता प्रवर्धन : बागमतीमा युवा सशक्तीकरण"
प्रदेश युवा परिषद, बागमतीको आर्थिक सहयोग तथा जिल्ला युवा समिति, काभ्रेको समन्वयमा काभ्रे जिल्लाको विभिन्न स्थानमा नि: शुल्क संचालन भैरहेको ३९० घण्टे तथा १६० घण्टे ब्यूटिसीयन,फेसन डिजाईनिङ,टेलरिङ,कुक, वेटर, हाउसकिपिङ लगायतका तालिमहरुको अनुगमन
तस्विर ग्यालरी
प्रदेश युवा परिषद, बागमतीको आर्थिक सहयोग तथा जिल्ला युवा समिति, काभ्रेको समन्वयमा काभ्रे जिल्लाको विभिन्न स्थानमा नि: शुल्क संचालन भैरहेको ३९० घण्टे तथा १६० घण्टे ब्यूटिसीयन,फेसन डिजाईनिङ,टेलरिङ,कुक, वेटर, हाउसकिपिङ लगायतका तालिमहरुको जिल्ला युवा समिति काभ्रेका अध्यक्ष प्रकाश थापा,सदस्य सुरेन शाह्, कर्मचारी अञ्जली तामाङ लगायतले अनुगमन गरिएको । #provinceyouthcouncilbagamati