बागमती प्रदेश सरकार
युवा तथा खेलकुद मन्त्रालय
प्रदेश युवा परिषद, बागमती
हेटौंडा, नेपाल
"सिर्जनशीलता र उद्यमशीलता प्रवर्धन : बागमतीमा युवा सशक्तीकरण"
प्रदेश युवा परिषद, बागमतीको आर्थिक सहयोग तथा जिल्ला युवा समिति, चितवनको समन्वयमा संचालन भैरहेको ३९० घण्टे सीपमुलक तालिम (ब्युटिसियन लेभल २) अनुगमन
तस्विर ग्यालरी
प्रदेश युवा परिषद, बागमतीको आर्थिक सहयोग तथा जिल्ला युवा समिति, चितवनको समन्वयमा संचालन भैरहेको ३९० घण्टे सीपमुलक तालिम (ब्युटिसियन लेभल २) को राप्ति नगरपालिका वडा नं.-०२, मा प्रदेश युवा परिषद्, बागमतीका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाई ज्यू र कार्यालयका कर्मचारी द्वारा अनुगमन गरिएको । #youthskillyear2081 #provinceyouthcouncilbagamati