Logo
बागमती प्रदेश सरकार
युवा तथा खेलकुद मन्त्रालय
प्रदेश युवा परिषद, बागमती
हेटौंडा, नेपाल

प्रदेश युवा परिषद, बागमतीको आर्थिक सहयोग तथा जिल्ला युवा समिति, दोलखाको समन्वयमा संचालन भैरहेको १६० घण्टे सीपमुलक तालिम (विल्डिङ ईलेक्टिसियन) अनुगमन

तस्विर ग्यालरी
प्रदेश युवा परिषद, बागमतीको आर्थिक सहयोग तथा जिल्ला युवा समिति, दोलखाको समन्वयमा संचालन भैरहेको १६० घण्टे सीपमुलक तालिम (विल्डिङ ईलेक्टिसियन)को भिमेश्वर नगरपालिका वडा नं. ३ दोलखामा प्रदेश युवा परिषद्, बागमति द्वारा अनुगमन गरिएको छ। मिति: २०८१/०२/२९ #youthskillyear2081 #provinceyouthcouncilbagamati #Hetauda #YouthEmpowerment #PYC