Logo
बागमती प्रदेश सरकार
युवा तथा खेलकुद मन्त्रालय
प्रदेश युवा परिषद, बागमती
हेटौंडा, नेपाल

प्रदेश युवा परिषद, बागमतीको आर्थिक सहयोग तथा जिल्ला युवा समिति, मकवानपुरको समन्वयमा संचालन भैरहेको १६० घण्टे सीपमुलक तालिम (ब्युटिसियन ) अनुगमन

तस्विर ग्यालरी
प्रदेश युवा परिषद, बागमतीको आर्थिक सहयोग तथा जिल्ला युवा समिति, मकवानपुरको समन्वयमा संचालन भैरहेको १६० घण्टे सीपमुलक तालिम (ब्युटिसियन ) हेटौडा उपमहानगरपालिका वडा नं.-०१ चौकिटोल, मकवानपुरमा प्रदेश युवा परिषद्, बागमतीका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाई ज्यू र कार्यालयका कर्मचारी द्वारा अनुगमन गरिएको । #youthskillyear2081 #provinceyouthcouncilbagamati #Hetauda #YouthEmpowerment #PYC