बागमती प्रदेश सरकार
युवा तथा खेलकुद मन्त्रालय
प्रदेश युवा परिषद, बागमती
हेटौंडा, नेपाल
"सिर्जनशीलता र उद्यमशीलता प्रवर्धन : बागमतीमा युवा सशक्तीकरण"
प्रदेश युवा परिषद, बागमतीको आर्थिक सहयोग तथा जिल्ला युवा समिति, दोलखाको समन्वयमा संचालन भैरहेको १६० घण्टे सीपमुलक तालिम (सामुदायिक कृषि सहायक तथा मौरिपालन) अनुगमन
तस्विर ग्यालरी
प्रदेश युवा परिषद, बागमतीको आर्थिक सहयोग तथा जिल्ला युवा समिति, दोलखाको समन्वयमा संचालन भैरहेको १६० घण्टे सीपमुलक तालिम (सामुदायिक कृषि सहायक तथा मौरिपालन) को भिमेश्वर नगरपालिका वडा नं. ३, दोलखामा प्रदेश युवा परिषद्, बागमति द्वारा अनुगमन गरीएको छ । मिति: २०८१/०२/३० #youthskillyear2081 #provinceyouthcouncilbagamati #Hetauda #YouthEmpowerment #PYC