Logo
बागमती प्रदेश सरकार
युवा तथा खेलकुद मन्त्रालय
प्रदेश युवा परिषद, बागमती
हेटौंडा, नेपाल

युवामैत्री स्थानीय शासनका लागि युवाको मुद्दामा बहस पैरवी कार्यक्रम

तस्विर ग्यालरी
युवामैत्री स्थानीय शासनका लागि युवाको मुद्दामा बहस पैरवी कार्यक्रम प्रदेशसभा सदस्य माननीय सरल सहयात्री पौडेल, माननीय भारती पाठक, गाउँपालिका अध्यक्ष सर्केस घलान, प्रदेश युवा परिषद बागमतीका उपाध्यक्ष सन्तोष चौलागाईं, युवा नेता अरूण बल वक्ताको रूपमा, एम पि शर्माको सहजीकरण र बागमती गाउँपालिकाको युवा विद्यार्थीको उपस्थितिमा सम्पन्न भएको छ। बागमती गाउँपालिका झुरझुरे, मकवानपुर