Logo
बागमती प्रदेश सरकार
युवा तथा खेलकुद मन्त्रालय
प्रदेश युवा परिषद, बागमती
हेटौंडा, नेपाल

२५ ‌औ अन्तरार्ष्ट्रिय युवा दिवस सम्पन्न

तस्विर ग्यालरी
"दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि, डिजिटल प्रविधिमा युवा पहुँच अभिवृद्धि" भन्ने मुल नाराका साथ २५ ‌औ अन्तरार्ष्ट्रिय युवा दिवसको सन्दर्भमा आयोजित एक दिवसीय कार्यशाला माननीय युबा तथा खेलकूद मन्त्री मिनकृष्ण महर्जन ज्यूको प्रमुख अतिथ्यतामा सम्पन्न भयो!! #IYD2024 #provinceyouthcouncilbagamati