
बागमती प्रदेश सरकार
युवा तथा खेलकुद मन्त्रालय
प्रदेश युवा परिषद, बागमती
हेटौंडा, नेपाल

"सिर्जनशीलता र उद्यमशीलता प्रवर्धन : बागमतीमा युवा सशक्तीकरण"
प्रदेश युवा परिषद्, बागमतीको आर्थिक सहयोगमा सञ्चालित नि:शुल्क सीपमुलक तालिम ३९० घण्टे (टेलरिङ तथा विल्डिङ्ग ईलेक्ट्रिसियन) को मनहरी गाउँपालिका वडा नं. १, मकवानपुरमा उद्घाटन
तस्विर ग्यालरी
युवा सीप वर्ष २०८१ अन्तर्गत प्रदेश युवा परिषद्, बागमतीको आर्थिक सहयोगमा सञ्चालित नि:शुल्क सीपमुलक तालिम ३९० घण्टे (टेलरिङ तथा विल्डिङ्ग ईलेक्ट्रिसियन) को मनहरी गाउँपालिका वडा नं. १, मकवानपुरमा मिति २०८१/१०/२८ गते प्रदेश युवा परिषद्, बागमतीका कार्यकारी उपाध्यक्ष श्री सन्तोष चौलागाई ज्यूको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन गरिएको छ।