
बागमती प्रदेश सरकार
युवा तथा खेलकुद मन्त्रालय
प्रदेश युवा परिषद, बागमती
हेटौंडा, नेपाल

"सिर्जनशीलता र उद्यमशीलता प्रवर्धन : बागमतीमा युवा सशक्तीकरण"
"युवा सीप वर्ष २०८१" मा मकवानपुर जिल्लामा सन्चालित कुक, वारिष्टा, वेटर, ब्युटीसियन, मन्टेश्वरी, विल्डिङ्ग इलेक्ट्रिसियन तालिमहरुको उद्घाटन
तस्विर ग्यालरी
"युवा सीप वर्ष २०८१” अन्तर्गत प्रदेश युवा परिषद्, बागमतीको आर्थिक सहयोगमा सन्चालित नि:शुल्क सीपमुलक तालिम १६०/३९० घण्टे (विल्डिङ ईलेक्ट्रिसियन, कुक, मन्टेश्वरी, बारिष्टा, ब्यूटिसियन र वेटर) को हेटौडा उ.म.न.पा. वडा नं.४ मा मिति २०८१/११/०९ गते प्रदेश युवा परिषद्, बागमतीका कार्यकारी उपाध्यक्ष श्री सन्तोष चौलागाई ज्यूको सभाध्यक्षता, युवा तथा खेलकुद मन्त्री मा. मीनकृष्ण महर्जन ज्यूको प्रमुख आतिथ्यता, पुर्व मन्त्री एवम् बागमती प्रदेश सभा सदस्य मा.एकलाल श्रेष्ठ ज्यू, नेपाल पत्रकार महासंघ बागमतीका अध्यक्ष, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष, गै.स.स. महासंघ मकवानपुरका अध्यक्ष, उद्योग वाणिज्य संघ मकवानपुरका उपाध्यक्ष, परिषद्का सदस्य, हेटौडा उ.म.न.पा. वडा नं.४ का अध्यक्ष तथा अन्य विशिष्ट व्यक्तिहरुको आतिथ्यतामा तालिमको उद्घाटन गरीयो