
बागमती प्रदेश सरकार
युवा तथा खेलकुद मन्त्रालय
प्रदेश युवा परिषद, बागमती
हेटौंडा, नेपाल

"सिर्जनशीलता र उद्यमशीलता प्रवर्धन : बागमतीमा युवा सशक्तीकरण"
"युवा सीप वर्ष २०८१" अन्तर्गत भक्तपुर(ब्यूटिपार्लर, मन्टेश्वरी र प्लम्बर), ललितपुरमा ३९० घण्टे (ब्यूटिपार्लर) , काठमाडौँ ३९० घण्टे (ब्यूटिपार्लर) तथा धादिङ ३९० घण्टे (मन्टेश्वरी) जिल्लामा तालिमहरुको उद्घाटन
तस्विर ग्यालरी
"युवा सीप वर्ष २०८१" अन्तर्गत प्रदेश युवा परिषद्, बागमतीको आर्थिक सहयोगमा सन्चालित नि:शुल्क सीपमुलक तालिम १६० घण्टे (वारिष्टा) तथा ३९० घण्टे (ब्यूटिपार्लर, मन्टेश्वरी र प्लम्बर) को मध्यपुरठिमि न.पा.-४, भक्तपुरमा, ३९० घण्टे (ब्यूटिपार्लर) लगनखेल, ललितपुरमा , ३९० घण्टे (ब्यूटिपार्लर)को बुढानिलकण्ठ न.पा., काठमाण्डौमा, ३९० घण्टे (मन्टेश्वरी)को निलकण्ठ न.पा.३, धादिङ्गमा मिति २०८१/१०/२९, ३० र फागुन १ र ३ गते तालिम उद्घाटन गरियो।