Logo
बागमती प्रदेश सरकार
सामाजिक विकास मन्त्रालय
प्रदेश युवा परिषद, बागमती
हेटौंडा, नेपाल

प्रदेश युवा परिषद् बागमतीको ११ औँ बोर्ड बैठक परिषद् अध्यक्ष एवं सामाजिक विकास मन्त्री माननीय कुमारी मोक्तानको अध्यक्षतामा सम्पन्न (२०८१/०१/०३)

तस्विर ग्यालरी
बैठकले युबा सम्मेलन २०८१, युबा सिप वर्ष-२०८१ घोषणा र सिपमूलक तालीम पारदर्शी र समावेशी ढंगबाट गर्ने निर्णय गरेको छ।