Logo
बागमती प्रदेश सरकार
युवा तथा खेलकुद मन्त्रालय
प्रदेश युवा परिषद, बागमती
हेटौंडा, नेपाल

प्रदेश युवा परिषद्, बागमतीको आर्थिक सहयोगमा ललितपुर जिल्लामा संचालित परम्परागत बाजा बजाउने सम्बन्धी सीपमूलक तालिम उद्घाटन सम्पन्न

तस्विर ग्यालरी
प्रदेश युवा परिषद्, बागमतीको आर्थिक सहयोगमा ललितपुर जिल्लामा संचालित परम्परागत बाजा बजाउने सम्बन्धी सीपमूलक तालिम कार्यपालिका अध्यक्ष लक्ष्मी देवी महर्जनको प्रमुख आतिथ्यातामा २०८१ चैत्र २२ गते उद्घाटन सम्पन्न गरियो। #provinceyouthcouncil #youthempowerment #PYC #youthcouncil #highlights2025