
बागमती प्रदेश सरकार
युवा तथा खेलकुद मन्त्रालय
प्रदेश युवा परिषद, बागमती
हेटौंडा, नेपाल

"सिर्जनशीलता र उद्यमशीलता प्रवर्धन : बागमतीमा युवा सशक्तीकरण"
प्रदेश युवा परिषद् बागमतीद्धारा संचालन हुन लागेको "प्रदेश युवा सम्मेलन 2082" को तयारी/अन्तरक्रिया बैठक प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष श्री सन्तोष चौलागाईज्यूको अध्यक्षतामा, जिल्ला समन्वय समितिका प्रमुख श्री ललित बहादुर घलानज्यूको प्रमुख आतिथ्यतामा र विभिन्न मन्त्रालय तथा कार्यालयका प्रतिनिधिहरुको उपस्थितिमा सम्पन्न भयो ।
तस्विर ग्यालरी
प्रदेश युवा परिषद् बागमतीद्धारा संचालन हुन लागेको "प्रदेश युवा सम्मेलन २०८२ " को तयारी/अन्तरक्रिया बैठक प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष श्री सन्तोष चौलागाईज्यूको अध्यक्षतामा, जिल्ला समन्वय समितिका प्रमुख श्री ललित बहादुर घलानज्यूको प्रमुख आतिथ्यतामा र विभिन्न मन्त्रालय तथा कार्यालयका प्रतिनिधिहरुको उपस्थितिमा सम्पन्न भयो । #provinceyouthcouncilbagamati #YouthSummit2025