
बागमती प्रदेश सरकार
युवा तथा खेलकुद मन्त्रालय
प्रदेश युवा परिषद, बागमती
हेटौंडा, नेपाल

"सिर्जनशीलता र उद्यमशीलता प्रवर्धन : बागमतीमा युवा सशक्तीकरण"
बागमती प्रदेश युवा सम्मेलन-२०८२ को दोस्रो सत्र
तस्विर ग्यालरी
बागमती प्रदेश युवा सम्मेलन २०८२ को दोस्रो दिनको दोस्रो सत्र अन्तर्गत, नीति, नेतृत्व र युवा सहभागिता विषयक उत्साहजनक छलफलमा प्रतिनिधिसभाका तीन अग्रणी नेता माननीय महेश कुमार बतौला, माननीय जीवन परियार, र माननीय पूर्ण बहादुर घर्ती साथमा दिलभुषण पाठकको सशक्त संयोजनमा युवाहरूले राखे आफ्ना जिज्ञासा र दृष्टिकोण तथा युवाको ऊर्जा र नेताहरूको अनुभवको संगमले सुरू गर्यो भविष्य निर्माणको साझा यात्रा छलफल कार्यक्रम