
बागमती प्रदेश सरकार
युवा तथा खेलकुद मन्त्रालय
प्रदेश युवा परिषद, बागमती
हेटौंडा, नेपाल

"सिर्जनशीलता र उद्यमशीलता प्रवर्धन : बागमतीमा युवा सशक्तीकरण"
प्रदेश युवा सम्मेलन-२०८२ को तेस्रो सत्र
तस्विर ग्यालरी
दिगो विकास, जलवायु परिवर्तन र युवा विषयक छलफल सम्पन्न बागमती प्रदेश युवा सम्मेलन २०८२ अन्तर्गत आयोजित छलफल कार्यक्रममा हरित अर्थतन्त्रलाई आगामी दिनमा प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिइयो। कार्यक्रममा बागमती प्रदेशसभा सदस्य भारती पाठक र राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल बीच दिगो विकास र जलवायु संकटबारे गम्भीर तथा उद्देश्यपूर्ण छलफल सम्पन्न भयो।