
बागमती प्रदेश सरकार
युवा तथा खेलकुद मन्त्रालय
प्रदेश युवा परिषद, बागमती
हेटौंडा, नेपाल

"सिर्जनशीलता र उद्यमशीलता प्रवर्धन : बागमतीमा युवा सशक्तीकरण"
प्रदेश युवा परिषद्, बागमतीद्धारा हेटौडामा संचालित" दुई दिने महिला आत्मरक्षा प्रशिक्षक पुनतार्जगी तालिमको अन्तिम दिन
तस्विर ग्यालरी
प्रदेश युवा परिषद्, बागमतीद्धारा हेटौडामा संचालित" दुई दिने महिला आत्मरक्षा प्रशिक्षक पुनतार्जगी तालिम परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलगाईज्यू को प्रमुख आतिथ्यता, परिषद्का सदस्य सुरज थापा मगर (किरण )ज्यू को अध्यक्षता र कार्यालय प्रमुख रमेश घिमिरेज्यूको को आतिथ्यतामा सम्पन्न भयो ।जसमा प्रमुख प्रशिक्षक सन्जु महर्जन र प्रशिक्षक विष्णु श्रेष्ठ हुनु हुन्छ l मिति २०८२/०२/०३ गते #provinceyouthcouncilbagamati