Logo
बागमती प्रदेश सरकार
युवा तथा खेलकुद मन्त्रालय
प्रदेश युवा परिषद, बागमती
हेटौंडा, नेपाल

प्रदेश युवा परिषद्को आर्थिक सहयोगमा चितवन जिल्लामा संचालित ३९० घण्टे बारवार तालिमको अनुगमन सम्पन्न

तस्विर ग्यालरी
प्रदेश युवा परिषद्,बागमतीको आर्थिक सहयोगमा चितवन जिल्लाको विरेन्द्रनगर-०७ मा संचालित ३९० घण्टे बारवार तालिम परिषद्को कर्मचारीद्धारा अनुगमन सम्पन्न भयो । #provinceyouthcouncilbagamati