Logo
बागमती प्रदेश सरकार
युवा तथा खेलकुद मन्त्रालय
प्रदेश युवा परिषद, बागमती
हेटौंडा, नेपाल

प्रदेश युवा परिषद्,बागमतीको आर्थिक सहयोगमा सिन्धुली जिल्लामा संचालित ३९० घण्टे टेलरिङ्ग तालिम अनुगमन सम्पन्न

तस्विर ग्यालरी
प्रदेश युवा परिषद्,बागमतीको आर्थिक सहयोगमा सिन्धुली जिल्लाको कमलामाई-११ मा संचालित ३९० घण्टे टेलरिङ्ग तालिम परिषद्को कर्मचारीद्धारा अनुगमन सम्पन्न भयो । #provinceyouthcouncilbagamati