Logo
बागमती प्रदेश सरकार
युवा तथा खेलकुद मन्त्रालय
प्रदेश युवा परिषद, बागमती
हेटौंडा, नेपाल

प्रदेश युवा परिषद्, बागमतीको आर्थिक सहयोगमा नुवाकोट जिल्लामा सन्चालित लागु औषध दुर्व्यसन तथा साइबर क्राइम विरुद्ध जनचेतनामूलक अभिमुखीकरण कार्यक्रम

तस्विर ग्यालरी
प्रदेश युवा परिषद्, बागमतीको आर्थिक सहयोग र सामाजिक कल्याण तथा वातावरण संरक्षण सोसाईटी रसुवा नेपालको समन्वयमा नुवाकोट जिल्लाको श्री कालिकादेवी माध्यमिक विद्यालयमा सन्चालित लागु औषध दुर्व्यसन तथा साइबर क्राइम विरुद्ध जनचेतनामूलक अभिमुखीकरण कार्यक्रम । #provinceyouthcouncilbagamati #youthempowerment #PYC #highlightseveryonefollowers