Logo
बागमती प्रदेश सरकार
युवा तथा खेलकुद मन्त्रालय
प्रदेश युवा परिषद, बागमती
हेटौंडा, नेपाल

प्रदेश युवा परिषद् बागमतीद्वारा मन्थली न.पा रामेछापमा संचालित “४० जना किशोरीलाई २ दिने आत्मरक्षा तालिम”

तस्विर ग्यालरी
प्रदेश युवा परिषद् बागमतीद्वारा मन्थली न.पा रामेछापमा संचालित “४० जना किशोरीलाई २ दिने आत्मरक्षा तालिम” मन्थली न.पा का नगर प्रमुख श्री लव श्रेष्ठज्यूको प्रमुख आतिथ्यता र मन्थली -१ का वर्डा अध्यक्ष रामहरी पौडेल,सहिद स्मृति बहुमुखी क्याम्पसका प्रमुख डा. भरत कु. श्रेष्ठ ,पत्रकार महासघं रामेछापका अध्यक्ष दिपक कु. घिमिरे ,पुर्व अध्यक्ष टिका प्र. भट्ट पतंजलि योग समिति रामेछापका अध्यक्ष जगन्नाथ दाहाल र मन्थली न.पा युवा तथा खेलकूद शाखा प्रमुख विष्णु बा. अधिकारीज्युहरुको आतिथ्यतामा उद्घाटन सम्पन्न भयो । मिति-२०८२ जेष्ठ २१