
बागमती प्रदेश सरकार
युवा तथा खेलकुद मन्त्रालय
प्रदेश युवा परिषद, बागमती
हेटौंडा, नेपाल

"सिर्जनशीलता र उद्यमशीलता प्रवर्धन : बागमतीमा युवा सशक्तीकरण"
प्रदेश युवा परिषद्, बागमतीको आर्थिक सहयोगमा काभ्रे जिल्लामा संचालित युवाहरुको वृत्ति विकास तथा मनोसामाजिक सम्बन्धी कार्यक्रममा प्रमाणपत्र वितरण
तस्विर ग्यालरी
प्रदेश युवा परिषद्, बागमतीको आर्थिक सहयोगमा काभ्रे जिल्लामा संचालित युवाहरुको वृत्ति विकास तथा मनोसामाजिक सम्बन्धी कार्यक्रमको बनेपा नगरपालिकाको उपमेयर श्री बिमला सापकोटा दाहालज्यूको प्रमुख आतिथ्यातामा २०८२ जेठ २२ गते प्रमाणपत्र वितरण गरि समापन सम्पन्न भयो । #provinceyouthcouncilbagamati #PYC #youthempowerment