Logo
बागमती प्रदेश सरकार
युवा तथा खेलकुद मन्त्रालय
प्रदेश युवा परिषद, बागमती
हेटौंडा, नेपाल

प्रदेश युवा परिषद् बागमतीद्वारा सुनकोशी गा.पा - ७ सिन्धुपाल्चोकमा संचालित “४० जना किशोरीलाई २ दिने आत्मरक्षा तालिम”

तस्विर ग्यालरी
प्रदेश युवा परिषद् बागमतीद्वारा सुनकोशी गा.पा - ७ सिन्धुपाल्चोकमा संचालित “४० जना किशोरीलाई २ दिने आत्मरक्षा तालिम” सुनकोशी गाउपालिकाको प्रवक्ता एवम् वर्डा नं. ७ का अध्यक्ष ईश्वर तिमल्सिनाज्यूको प्रमुख आतिथ्यता, परिषद्को कर्मचारी सुनिल प्रसाद दुलालज्यूको अध्यक्षता र सेती देवी शारदा मा.बि का प्र अ रबिन्द्र ढकालज्यू,जालपा मा.बि का प्र अ शारदा शाक्यज्यू, प्रशिक्षक पार्वती पौडेलज्यू , सीता माया बुलुनज्यूहरूको आतिथ्यतामा उद्घाटन सम्पन्न भयो । मिति-२०८२ जेष्ठ २४