
बागमती प्रदेश सरकार
युवा तथा खेलकुद मन्त्रालय
प्रदेश युवा परिषद, बागमती
हेटौंडा, नेपाल

"सिर्जनशीलता र उद्यमशीलता प्रवर्धन : बागमतीमा युवा सशक्तीकरण"
प्रदेश युवा परिषद् बागमतीद्वारा सिन्धुपालचोकमा संचालित “४० जना किशोरीलाई २ दिने आत्मरक्षा तालिम”मा प्रमाणपत्र वितरण
तस्विर ग्यालरी
प्रदेश युवा परिषद् बागमतीद्वारा सिन्धुपालचोकमा संचालित “४० जना किशोरीलाई २ दिने आत्मरक्षा तालिम” सुनकोशी गाउपालिकाका प्रवक्ता एवम् वर्डा नं. ७ का वर्डा अध्यक्ष श्री ईश्वर तिमल्सिनाज्यूको प्रमुख आतिथ्यता, प्रशिक्षक पार्वती पौडेल र सीता माया बुलुनज्यूहरूको आतिथ्यतामा समापन सम्पन्न भयो । मिति-२०८२ जेष्ठ २५