बागमती प्रदेश सरकार
युवा तथा खेलकुद मन्त्रालय
प्रदेश युवा परिषद, बागमती
हेटौंडा, नेपाल
"सिर्जनशीलता र उद्यमशीलता प्रवर्धन : बागमतीमा युवा सशक्तीकरण"
प्रदेश युवा परिषद ,बागमतीको आर्थिक सहयोग र जिल्ला युवा समिति सिन्धुलीको समन्वयमा निशुल्क इलेक्ट्रिसियन, प्लम्बीङ्ग र टेलरिङ्ग (लेभल -१ ) तालिम को उद्घाटन
तस्विर ग्यालरी
प्रदेश युवा परिषद ,बागमतीको आर्थिक सहयोग र जिल्ला युवा समिति सिन्धुलीको समन्वयमा निशुल्क इलेक्ट्रिसियन, प्लम्बीङ्ग र टेलरिङ्ग (लेभल -१ ) तालिम को उद्घाटन जिल्ला युवा समिति सिन्धुलीका अध्यक्ष हेम कार्कीको अध्यक्षतामा र हरिहरपुरगढी गाउपालिकाका अध्यक्ष बज्रध्वज वाइबाको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । मिति:२०८१/०२/०६