बागमती प्रदेश सरकार
युवा तथा खेलकुद मन्त्रालय
प्रदेश युवा परिषद, बागमती
हेटौंडा, नेपाल
"सिर्जनशीलता र उद्यमशीलता प्रवर्धन : बागमतीमा युवा सशक्तीकरण"
प्रदेश युवा परिषद् ,बागमतीको आर्थिक सहयोग र जिल्ला युवा समिति धादिङको समन्वयमा संचालन निःशुल्क सामुदायिक कृषि सहायक,ब्यूटि पार्लर, टेलरिङ्ग ,बिल्डिङ इलेक्ट्रीसियन , कुक , वेटर (१६० घण्टे) तालिमको उद्घाटन
तस्विर ग्यालरी