Logo
बागमती प्रदेश सरकार
युवा तथा खेलकुद मन्त्रालय
प्रदेश युवा परिषद, बागमती
हेटौंडा, नेपाल

प्रदेश युवा परिषद्, बागमती द्धारा संचालन गरीएको निशुल्क सिपमुलक तालिम कार्यक्रम अन्तर्गत “विल्डीङ ईलेक्टिसियन”(१६० घण्टा) सम्बन्धि तालिम उद्घाटन

तस्विर ग्यालरी
प्रदेश युवा परिषद्, बागमती द्धारा संचालन गरीएको निशुल्क सिपमुलक तालिम कार्यक्रम अन्तर्गत “विल्डीङ ईलेक्टिसियन”(१६० घण्टा) सम्बन्धि तालिम मकवानपुर जिल्लाको मकवानपुरगढि गाउँपालिका वडा नं.-६ मा तालिमको उद्घाटन गरियो। मिति:२०८१/०२/०३