Logo
बागमती प्रदेश सरकार
युवा तथा खेलकुद मन्त्रालय
प्रदेश युवा परिषद, बागमती
हेटौंडा, नेपाल

प्रदेश युवा परिषद, बागमतीको आर्थिक सहयोग तथा जिल्ला युवा समिति, सिन्धुपाल्चोकको समन्वयमा १६० घण्टे सीपमुलक तालिम (विल्डिङ इलेक्ट्रिसियन) उद्घाटन

तस्विर ग्यालरी
प्रदेश युवा परिषद, बागमतीको आर्थिक सहयोग तथा जिल्ला युवा समिति, सिन्धुपाल्चोकको समन्वयमा १६० घण्टे सीपमुलक तालिम (विल्डिङ इलेक्ट्रिसियन) चौतारा साँगाचोकगढी वडा नं ९ मा उद्घाटन भएको छ। मिति:२०८१/०२/०८ #youthskillyear2081 #provinceyouthcouncilbagamati #Hetauda #YouthEmpowerment