Logo
बागमती प्रदेश सरकार
युवा तथा खेलकुद मन्त्रालय
प्रदेश युवा परिषद, बागमती
हेटौंडा, नेपाल

प्रदेश युवा परिषद, बागमतीको आर्थिक सहयोग तथा जिल्ला युवा समिति ,धादिङको समन्वयमा १६० घण्टे सीपमुलक तालिम(फर्निचर मेकर र मौरी पालन तालिम) उद्घाटन

तस्विर ग्यालरी
प्रदेश युवा परिषद, बागमतीको आर्थिक सहयोग तथा जिल्ला युवा समिति ,धादिङको समन्वयमा १६० घण्टे सीपमुलक तालिम(फर्निचर मेकर र मौरी पालन तालिम) नीलकण्ठ नगरपालिका वडा नं ३मा उद्घाटन भएको छ। मिति:२०८१/०२/०८ #youthskillyear2081 #provinceyouthcouncilbagamati #Hetauda #YouthEmpowerment