बागमती प्रदेश सरकार
युवा तथा खेलकुद मन्त्रालय
प्रदेश युवा परिषद, बागमती
हेटौंडा, नेपाल
"सिर्जनशीलता र उद्यमशीलता प्रवर्धन : बागमतीमा युवा सशक्तीकरण"
प्रदेश युवा परिषद,बागमतीको आर्थिक सहयोग तथा जिल्ला युवा समिति,काभ्रेपलान्चोकको आयोजनामा संचालन हुने नि: शुल्क १६० घण्टे सीपमुलक तालिम(मेसन) उद्घाटन
तस्विर ग्यालरी
प्रदेश युवा परिषद,बागमतीको आर्थिक सहयोग तथा जिल्ला युवा समिति,काभ्रेपलान्चोकको आयोजनामा संचालन हुने नि: शुल्क १६० घण्टे सीपमुलक तालिम (मेसन) युवा समाजसेवी तथा संचारकर्मी राेशन राज पाण्डेकाे प्रमुख आतिथ्यतामा, महाभारत गापा वडा नं. ८ मा उद्घाटन भयो । मिति: २०८१/०२/१२ #youthskillyear2081 #provinceyouthcouncilbagamati #Hetauda #YouthEmpowerment #PYC